-NRNA NCC USA:बाला घिमिरे उपाध्यक्ष उम्मेद्धार

NRNA NCC USA: बाला घिमिरेद्धारा उपाध्यक्ष पदमा उम्मेद्धारी दर्ता

Hollywood Khabar April 19,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा बाला घिमिरेद्धारा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

सिकागोमा आफ्नो ब्यबसाय गर्दै आएका घिमिरेले प्रवासी नेपाली मञ्चका, एसोसिएसन अफ नेपलिज मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएसन ईन साउथईष्ट अमेरिका लगायतमा विभिन्न संघ-सँस्थामा नेतृत्व तहमा काम गरि सकेका छन्। घिमिरे गैरआवासीय नेपाली संघको अभियानमा लामो समय देखि सक्रिय छन्।