एक अर्ब खर्च भएपछि बाहिरी चक्रपथको डीपीआर रद्द हुँदै 

Hollywood Khabar September 24,2018 Comments

१० असोज काठमाडौं।सरकारले एक अर्ब खर्च भएपछि बाहिरी चक्रपथको डीपीआर रद्द गर्ने तयारी गरिएको छ।शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथको डीपीआर १४ वर्षअघिको उपत्यकालाई हेरेर बनाइएको भन्दै रद्द गर्न लागेको बताए। त्यसबेला र अहिलेको अवस्थामा निकै फेरबदल आएको भन्दै डीपीआर रद्द गर्न लागिएको हो। ।