Hollywoodkhabar advertisement

कोरोना संक्रमितको लाश बागमती किनारमा नै जलाउन थालियो

-कोरोना संक्रमितको लाश बागमती किनारमा नै जलाउन थालियो
0
shares

कोभिड १९ को इण्डियन भेरियण्ट संक्रमण नेपालमा पनि बढेसँगै यसबाट मृत्यू हुनेहरुको संख्या पनि बढेर गएको छ। पछिल्ला दिनमा संक्रमित भएर मृत्यू दर बढ्न थालेपछि ती लाशहरुलाइ पनि पशुपतिको बागमती किनारमा नै लाश जलाउन थालिएको छ।

यसबारे अन्नपूर्ण पोष्टले अगाडी लेखेको छ, कोरोनाबाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो। तर शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----