-बाढीले बगाएको पुल

बाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Hollywood Khabar July 11,2019 Comments

२८असार,महोत्तरी।बाढीले महोत्तरीको भब्सी खोलाको पुल बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत चल्ने यातायात अवरुद्ध भएको छ।इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले शुक्रबार राती करिब १२ बजे बाढीले  भब्सी खोलाको पुल बगाएको जानकारी दिए । पुल बगाएपछि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।