-साङ्केतिक तस्बिर साभार वेब

अटोको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु 

Hollywood Khabar January 23,2020 Comments

१० माघ, चितवन।अटोको ठक्करबाट चितवनमा एक जना बालकको ज्यान गएको छ। शुक्रबार  भरतपुर महानगरपालिका २८ को जोगीटोलमा पर्साढापबाट गोलाघाट जाँदै लु १ स ७७३० नम्बरको अटोले   ठक्कर दिंदा  ५ बर्षका मनिष कुमालको ज्यान गएको हो। अटोको ठक्कर गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।