Hollywoodkhabar advertisement

Articles

hollywoodkhabar

बिचलित र पहिचान गुमाउँदै कांग्रेस, नागरिकले के हुन्छ भनेर कांगेसलाइ भोट दिने?

5 Months ago

सिंहाशनको पहिचान गुमाएर टुटे-फुटेको नेपाल कम्युनिष्ट पार्टीको बुइ चड्न खोज्दै छ। पार्टी केन्द्रले एउटा ठोस राजनैतिक निर्णय लिएर नगएका कारण नेता नै पिच्छे फरक आएका छन्।

hollywoodkhabar

एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्दा ५% संघलाइ दिनुपर्छ, उपाध्यक्ष लामा

5 Months ago

उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपाली संघ र एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्छ भने कम्तिमा पनि ५% संघलाइ दिनुपर्छ भन्नु भएको छ

hollywoodkhabar

एनआरएनएको रुपान्तरण: चेपडमा अध्यक्ष पन्त र दुर्घटना तर्फ तन्किएको संघ

5 Months ago

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको नेतृत्वले आफ्नो कार्यकालको १४ महिना पुरा गरेर १५ महिनामा प्रवेश गरेको छ

hollywoodkhabar

उपद्रो मन

5 Months ago

मनलाई अब प्रेम सम्बन्धि चासो लाग्न छोडेको छ। किनकी प्रेम सम्झौतामा छ। जति दियो त्यति पायो, होइन पाउदैन।

hollywoodkhabar

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशनको लागि छुट्टै पेज, ५०४ जनाको फर्म प्राप्त

5 Months ago

एनआरएनएले आगामी जनवरी २३-२४, २०२१ मा हुने बिशेष अन्तराष्ट्रिय महाधिवेशनका लागि सूचनाहरुको एकत्रित गर्दै छुट्टै पेज बनाएको छ

hollywoodkhabar

९ महिनापछि खुलेको गोदावरीको सन्तानेश्वर महादेव मन्दिर

5 Months ago

लकडाउनसंगै भक्तजन र हजारौं दर्शनार्थीहरुको लागि बन्द गरिएको गोदावरी नगरपालिका १३ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर खुल्ला गरिएको छ