-सशस्त्र प्रहरी

सशस्त्रमा ५ एसएसपीको बढुवा सिफारिस 

Hollywood Khabar January 26,2020 Comments

१४,माघ,काठमाडौं।सशस्त्र प्रहरी बलका ५ एसएसपी डीआइजी बढुवाका लागि  सिफारिस भएका छन्।गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णभक्त ब्रम्हचार्य, बंशीधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेतलाई बढुवा सिफारिस गरेको हो।