नायक दिलीप रायमाझि एक काबेलि लोक गितमा मोडल अपेक्षा वस्याल संग अन स्किृन रोमान्स गरेको भिडियो सार्वजानिक भएको छ। गायक अर्जुन कौशलको स्वरमा सजिएको उक्त गितको भिडियोलाई रेन्बो म्युजिक कम्पनिले बजारमा ल्याएको हो । शिब बिकको कोरियोग्राफ रहेको उक्त भिडियोलाई अर्जुन तिवारिले खिचेका हुन् ।
शब्द तथा संगित दुबै अर्जुन कौशलकोनै रहेको यो गितको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । नेपाली लोक दोहोरिको क्षेत्रमा फरक प्रयोग हरु गर्दै आएका कौशलको यो गितले दर्शकमाझ छुट्टै छाप छोड्ने देखिन्छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...