-NRNA NCC USA: अनुप खनाल बोर्ड सदस्य पदका लागि उम्मेदवार

NRNA NCC USA: अनुप खनाल बोर्ड सदस्य पदका लागि उम्मेदवार

Hollywood Khabar April 16,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा अनुप खनाल बोर्ड सदस्य पदका उम्मेदवार भएका छन्।

बल्टिमोरे, मेरिल्याण्ड बस्दै आएका अनुप खनाल बोर्ड सदस्यका लाइ उम्मेदवार भएका छन्। नेपाल हुँदा पनि धेरै सामाजिक संगठनहरुमा आबद्ध भएका खनाल अमेरिकामा पनि सामाजिक संगठनहरुमा सक्रिय भएको बताउँछन्।

विगत १२ बर्ष देखि अमेरिकामा रहेका खनाल गैरआवासीय नेपाली संघको नेतृत्वप्रति आकर्षित भएको छन। उसो त जनरल स्टडिजमा स्नातक गरेका अनुप हाल भने आफनै ब्यबसाय गर्दै आएका छन।