ANA को नयाँ नेतृत्व चयन: अध्यक्षमा मेदिनी अधिकारी

Hollywood Khabar June 26,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
अमेरिकामा चर्चामा रहेकाहरु मध्ये एक संस्था Association of Nepalese in the Americas (ANA) को निर्वाचन सतितिको सुचना अनुसार २०१७-२०२० कार्यकालका लागि निर्वाचनद्वारा नयाँ नेतृत्व चयन भएको कुरा बताइएको छ।
निर्वाचन समितिको तर्फबाटा बिजय राज भट्टराईद्वारा प्राप्त सुचना अनुसार सात जनाको कार्यसमिति चयन भएको छ। अध्यक्षमा मेदिनी अधिकारी, बरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, उपाध्यक्षहरु डा तुलसी दरेल (क्यानाडा), राजेन्द्र खतिवाडा (सेन्ट्रल), मुकुन्द ढुंगाना (पश्चिम) हुनुहुन्छ भने संचार संयोजक- दुर्गा दाहाल रहनुभएको छ। त्यसैगरी युवा संयोजकमा श्याम सेडाइ हुनुहुन्छ। नयाँ कार्यसमतिको पदभार तथा सफत ग्रहण जुलाई २, २०१७ मा बाल्टिमोरमा हुने कुरा सुचनामा जनाइएको छ।