-NRNA NCC USA:अमृत कट्टेल सचिवका उम्मेद्धार

NRNA NCC USA:बोर्ड सदस्य अमृत कट्टेलले सचिवका लागि उम्मेद्धारी दिए

Hollywood Khabar April 19,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा बोर्ड सदस्य अमृत कट्टेलले सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

ओक्लेहमा बस्दै आएका कट्टेल वर्तमान बोर्ड सदस्य पनि हुन्। कट्टेलको उम्मेद्धारीमा बिजय घिमिरेले प्रस्ताव र साम चन्द्र भट्टले समर्थन गएका छन्।

संस्थाको संस्थाको बिकास र प्रशासनिक संयन्त्रलाइ सवल र सुदृढ बनाउनको लागि आफू सचिव पदको उम्मेद्धार भएको कुरा हलिउडखबरसँग बताए।