महाराज युधिष्ठिरले भगवान श्रीकृष्ण सॅंग प्रार्थना गर्नुहुन्छ, हे प्रभु फाल्गुण महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो? उक्त एकादशीको के महत्व छ? र उक्त एकादशीको व्रत वस्नाले के कस्तो फल मिल्दछ? भगवान आज्ञा गर्नुहुन्छ-यो एकादशीको नाम आमलकी एकादशी हो।
यस दिन विषेश गरेर अमलाको वृक्षलाई भगवान विष्णुको रूप सम्झेर पूजा गरिन्छ र साथै उक्त अमलाको वृक्ष नजिक पर्शुराम भगवानको पनि स्थापना गरि पूजा गरिन्छ। त्यसपछि भगवान श्रीकृष्णले के कुराको व्याख्या गर्दै हुनुहुन्छ। अव बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेल द्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं ।