https://www.youtube.com/embed/WpXW3cS579Y

अमिर सुबेदीको टाउको खाने फेसन वाली श्रीमती

Hollywood Khabar July 22,2017 Comments

तीजका गीत बजारमा आउने क्रममा अमिर् सुबेदीले अर्को कोसेली बजारमा ल्याएका छन्। जुन गीत् को नाम रहेको छ "फेसन् वाली" थुप्रै दोहोरी गीत्  बजारमा ल्याएका सुबेदिले एसपाली तीज गीत बजारमा ल्याएका छन्।
यो गीतलाई अर्पन म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको छ। अमिर सुबेदी र देबी घर्तिको आवाजमा रहेको उक्त गीत धेरै श्रोताहरुले मन पराउनुका साथै माया गर्दिनु भएको कूरा  सुबेदी बताउछन।
यस गीतमा हास्य कलाकार राजु मास्टर र आशा खड्का को मोडेलिङ्ग रहेको छ  भने कपिल लामाको निर्देशन रहेको छ।