https://www.youtube.com/embed/3wB1HtXAt-0

मोडल् मा जम्दै अल्सन क्षेत्री

Hollywood Khabar December 14,2017 Comments

पछिल्लो समयमा नेपाली गीत-संगीत बजारमा संख्या आउने क्रम जारी छन्। तेस्तै एकजना व्यक्ति गीत संगीतमा  मात्र नभएर मोडलमा पनि  कमी छैनन्।
अल्सन क्षेत्री गीत र संगीतसंगै मोडलिङ् पनि गर्दै आएका उदियमान व्यक्ति हुन्।  हाल उनको रोप छुरा रोप गीत् बजारमा आएको छ। गीतमा स्वर पूर्णकला बिसी र कमल साइलोको रहेकोछ भने लय ॠषि खड्का शब्द कमल साइलो  र दर्पन यात्रीको रहेको छ। रोप छुरा  रोपको भिडियो निर्देशन बबिता श्रेष्ठले गरेका हुन्। मोडलिङ् अल्सन क्षेत्री, आशा खड्का र हरि अधिकारिको रहेकोछ।