-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक

अख्तियारका आयुक्तले राजीनामा नदिए महाअभियोग लागाइने

Hollywood Khabar February 13,2019 Comments

२फागुन,काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लागाइने भएको छ।भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियोको आधारमा पाठकले  राजीनामा नदिए सत्तापक्षले महाअभियोग लगाउने तयारि गरेको हो।संसदको शिक्षा समितिका सदस्य एवं सांसद योगेश भट्टराईले आयुक्त पाठकले राजिनामा दिनुपर्ने र नदिए  महाअभियोगको बाटो भएको बताए।भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।