-सन्निभेल क्यालिफोर्नियामा अखण्ड पारायण तथा श्रीमद्भागवत कथा हुँदै

सन्निभेल क्यालिफोर्नियामा अखण्ड पारायण तथा श्रीमद्भागवत कथा हुँदै

Hollywood Khabar June 04,2019 Comments

कृष्ण के सी/अमेरिका/६/५/१९

उत्तरी क्यालिफोर्नियाको सन्निभेल शहरमा अखण्ड पारायण तथा श्रीमद्भागवत् कथाको आयोजना गरिएको छ ।

उत्तरी क्यालिफोर्नियाको सन्निभेल शहरमा पहिलो पटक त्रिदिवसीय अखण्ड पारायण तथा श्रीमद्भागवत् कथाको गरिएको छ । जुन ७, २०१९ शुक्रवार साँझ ५ बजे पुर्वाङ्ग हुने छ भने जुन ९ का दिन पूर्णाहूति हुने कुरा जानकारीमा दिइएको छ । कार्यक्रम 153 E. Fremont Ave, Sunnyvale CA 94087 मा हुनेछ ।

सम्पूर्ण भक्तजनहरुलाइ आयोजकहरुले हार्दिक निमन्त्रणा गरेका छन्। पारायणमा पं. उद्धव शास्त्री, पं. रघुनाथ तिमल्सीनाको श्रीमद्भागवत् कथा वाचन तथा पं. मधुसुधन खनालद्वारा रुद्री-चण्डी पाठ सथै ग्रह-शान्तीको कार्य समेत हुने कुरा जनाइएको छ। ग्रहशान्ति गराउन इच्छुकहरुले आयोजकहरुलाई आफ्नो नाम टिपाउनु अनुरोध गरिएको छ।

कार्यक्रम बिवरण:

जुन ७, २०१९ शुक्रबार -पुर्वाङ्ग (फूल चढाउने) साँझ ५ बजे र श्रीमद्भागवत कथा प्रवचन, भजन आरती राति ९:३० बजे सम्म

जुन ८, २०१९ शनिवार -ग्रहशान्ति, रुद्री-चण्डी पाठ, बिहान १०:३० बजे देखि १:०० बजे दिउँसो सम्म र तत्पस्च्चात श्रीमद्भागवत प्रवतन, भजन किर्तन, आरती राति १० बजे सम्म

जुन ९, २०१९ आइतबार-कथा एवं पूर्णाहूति बिहान १०:०० बजे देखि दिनको २:०० बजे सम्म

आयोजकहरुको सम्पर्क फोन:

संयोजक- मिना -650 450-6258

नमिता कुमारी देवी -408-607-1480

सुस्मीता सिजापती -(650) 335-5889

गोमा अधिकारि -415 724-5981

सुस्मा कंडेल- 669) 264-6789

रीता राउत-(408) 444-3785

कमला भट्टराई-(408) 368-2171

स्थान: 153 E. Fremont Ave, Sunnyvale CA 94087