-तस्विर साभार प्रकाशअधिकारीको फेसबुकबाट

आदिकवि भानुभक्त क्याम्पसमा कांग्रेसको प्यानलकै जीत 

Hollywood Khabar September 13,2019 Comments

२८भाद्र,तनहुँ।तनहुँको ब्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसको निर्वाचनमा नेपाली कांग्रेस निकट उम्मेदवारहरूको प्यानल नै विजयी भएको छ।शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट माेहन गिरी- ६१८ ,हाेम रसाइली-५८७, सुरेन्द्र पौडेल-५७५,ब्रमदत्त तिमल्सेना-६१३,डम्बरबहादुर अधिकारी-५८६, राजु दाहाल-६०६,बिकास खनाल-५८९र ध्रुव पण्डित-५७०मत प्राप्त गरि सबै सदस्यमा निर्वाचित भएका हुन्। यश अधि ९ जना सर्वसम्मत भैसकेपनि ८ जना सदस्यका लागि १३ जना चुनावी मैदानमा होमिएका थिए। क्याम्पसमा निर्वाचित  सदस्यहरूबाट अध्यक्ष र उपाध्यक्ष बनाउने व्यवस्था छ।