Hollywoodkhabar advertisement

स्वबियुको निर्वाचनमा १०५ क्याम्पसमा जित - अध्यक्ष महर

0
shares

स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ। बिहीबार दिउँसोसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले करिव १०५ क्याम्पसमा जीत हासिल गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले विज्ञप्ती मार्फत् जानकारी दिएका छन्।

अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हासिल गरेको हो।

ADVERTISEMENT-----