-NRNA:महाँवाणिज्य दुत एसी शेर्पा निर्वाचन उम्मेद्वार नहुने

NRNA:महाँवाणिज्य दुत एसी शेर्पा निर्वाचन उम्मेद्वार नहुने

Hollywood Khabar October 13,2019 Comments

कृष्ण के सी/काठ्माण्डौ/१०/१५/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा एसी शेर्पा सहकोषाध्यक्ष पदमा उम्मेद्वार नहुने भएका छन।

वाणिज्यदूत रहेका शेर्पा भर्खरै नेपाल सरकारबाट महावाणिज्यदुतमा बढुवा भएका छन्। शेर्पाले हलिउडखबरसँग कुरा गर्दै नेपाल सरकारले आफ्नो जिम्मेद्वारी थप हुँदै गएको, एनआरएनएमा थुप्रै आकांक्षी बढेका कारण आफूले सबैलाई सम्मान गर्दै सँस्थाको हितको लागि उम्मेद्वार नहुने निर्णय गरेका छन्।

यो अभियानमा सहयोग गर्नुहुने सबैप्रति शेर्पाले धन्यवाद ज्ञापन गरेका छन्।