७६ नयाँ संक्रमित थपिए, समुहमा देखिन थाल्यो संक्रमण

0
shares

by Soni Sharma | Updated: 27 May 2020

206 views
साङ्केतिक तस्बिर:साभार वेब

१५ जेठ काठमाडौं। विहिबार विहान ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिराहामा ६ र रौतहटमा ३ जनामा पुष्टी भएको हो।

प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा ७६ जना थपिएका हुन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।