साङ्केतिक तस्बिर:साभार वेब

७६ नयाँ संक्रमित थपिए, समुहमा देखिन थाल्यो संक्रमण

Hollywood Khabar May 26,2020 Comments

१५ जेठ काठमाडौं। विहिबार विहान ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिराहामा ६ र रौतहटमा ३ जनामा पुष्टी भएको हो।

प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा ७६ जना थपिएका हुन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।