-संयुक्त अरब इमिरेट्सका लागि राजदूत कृष्ण प्रसाद ढकाल

चार देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन 

Hollywood Khabar December 08,2018 Comments

२३ मंसिर,काठमाडौं।सरकारले विभिन्न चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ।आइतबार बसेको समितिको बैठकले संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल,भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्यको नाम सर्वसम्मत अनुमोदन भएको हो ।