-३५ देशमा नेकपाको प्रवासी मंचमा नयाँ नेतृत्व मनोनित, नेतृत्वको नाम र सदस्य संख्या

३५ देशमा नेकपाको प्रवासी मंचमा नयाँ नेतृत्व मनोनित, नेतृत्वको नाम र सदस्य संख्या

Hollywood Khabar February 07,2020 Comments

भोला लामिछाने, यूरोप

नेपाल कम्यूनिष्ट पार्टीको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च (पूर्व एमाले) र नेपाली जनप्रगतिशील मन्च (पूर्व माओबादी) को एकता गरी आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ।

  • अमेरिकाको अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी, सदस्य संख्या ३५ अष्ट्रेलिया अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल, सदस्य संख्या ३५
  • क्यानडाको अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का, सदस्य संख्या ३५
  • युरोप अष्ट्रिया अध्यक्ष धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई, सदस्य संख्या १९)
  • चेकको अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी, सदस्य संख्या १५
  • जर्मनीको अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल, सदस्य संख्या ३५
  • पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल, सचिव डोलराज भण्डारी, सदस्य संख्या ३५
  • स्पेनको अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने, सदस्य संख्या ३५
  • बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम, सदस्य संख्या ३५
  • स्विट्जरल्याण्डको अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी, सदस्य संख्या २३
  • इटालीको अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती, सदस्य संख्या १७
  • नेदरल्याण्ड्सको अध्यक्षमा प्रेमकाजी गुरुङ, सचिवमा थानेश्वर गौतम, सदस्य संख्या २५
  • बेल्जियमको अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल, सदस्य संख्या ३५
  • फ्रान्सको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल, सदस्य संख्या १८
  • स्विडेनको अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे, सदस्य संख्या २५
  • डेनमार्कको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक, सदस्य संख्या ३५
  • नर्वेको अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी, सदस्य संख्या २१
  • फिनल्याण्डको अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल, सदस्य संख्या १५
  • पोल्याण्डको अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य, सदस्य संख्या १७
  • आयरल्याण्डको अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला, सदस्य संख्या २१
  • साइप्रसको अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी, सदस्य संख्या ३५
  • रुसको अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल, सदस्य संख्या १५
  • न्यूजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल, सदस्य संख्या १३
  • साउदी अरबको अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल, सदस्य संख्या ३५
  • यूएईको अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक, सदस्य संख्या ३५
  • कतारको अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की, सदस्य संख्या ४१
  • कुवेतको अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर, सदस्य संख्या २३
  • बहराइनको अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक, सदस्य संख्या ३५
  • ओमानको अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने, सदस्य संख्या ३५
  • इजरायलको अध्यक्षमा तीर्थ गौतम, सचिवमा अनिरुद्र जोशी, सदस्य संख्या ३५
  • हंगकंगको अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुंग, सदस्य संख्या ३५
  • मकाउको अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी, सदस्य संख्या ३५
  • कोरियाको अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल, सदस्य संख्या ३५
  • जापानको अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी, सदस्य संख्या ३५
  • मलेशियाको अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल, सदस्य संख्या ३६
  • भारतको अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी, सदस्य संख्या १९९