१२ बर्षीय बालिका जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

Hollywood Khabar September 22,2018 Comments

७ असोज सुनसरी।१२ बर्षिय बालिकालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।सुनसरी धरान उपमहानगरपालिक-११,सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार-७ रानी बासका ३० बर्षीय दुर्गा बहादुर बिक पक्राउ परेका छन्।बिकलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो।

दुर्गाबहादुरले धरान उपमहानगरपालिका-११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको बताइएको छ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।